← Сөүл · Банк, санхүү

नेपाल पैसा पठाउने सस्तो तरिका? (해외송금 / remittance) सोल बाट

सुनिता (sun***@***.***)
सबैलाई नमस्ते। म सोल (서울) मा छु। हरेक महिना घरमा पैसा पठाउनुपर्छ। बैंकबाट पठाउँदा शुल्क धेरै लाग्छ जस्तो लाग्छ। कसैले Hanpass, GME Remit, वा Sentbe प्रयोग गर्नुभएको छ? कुनचाहिँ रेट राम्रो र छिटो आउँछ? विदेशी रजिस्ट्रेसन कार्ड (외국인등록증) भए पुग्छ कि बैंक खाता पनि चाहिन्छ?

Хариултууд (3)

0/100