← Gyeonggi · Kesehatan

외국인등록증 भएपछि स्वास्थ्य बीमा (건강보험) अनिवार्य हो? कति तिर्नुपर्छ?

अनिल श्रेष्ठ (ani***@***.***)
नमस्ते। म 경기도 (ग्योङ्गी) अन्सानमा कारखानामा काम गर्छु। नयाँ आएको साथीले राष्ट्रिय स्वास्थ्य बीमा (국민건강보험) हरेक महिना तलबबाट काटिन्छ भन्छ। कम्पनीले आधा तिर्छ रे। तर मेरो साथी फ्याक्ट्री बाहिर छ, उसलाई महिनाको कति आउँछ? अस्पताल जाँदा कति छुट हुन्छ? जानकारी दिनुहोस्।

Balasan (3)

0/100