← Seluruh negeri · Visa

E-9 (EPS) कामको म्याद सकिएपछि के गर्ने? पुनः प्रवेश (재입국) को बारेमा

बिशाल दाइ (bis***@***.***)
नमस्ते साथीहरू। मेरो E-9 भिसा (EPS कामदार) को ४ वर्ष १० महिना सकिन लागेको छ। मालिकले 성실재입국 (इमानदार पुनः प्रवेश) को सिफारिस दिन्छु भन्नुभएको छ। यो प्रक्रिया कसरी हुन्छ? कतिपय साथीले ३ महिना नेपाल बसेर फेरि आउनुपर्छ भन्छन्। साँचो हो? अनुभव भएकाले बताइदिनुहोस्।

Balasan (3)

0/100